नेकपा स्थायी समितिको बैठक आज पनि जारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ : २० बजेदेखि सुरु भएको नेकपा पार्टी कार्यालयका सचिव इश्वर रिजालले जानकारी दिए। आइतबारको सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत गरिएको पाँच एजेण्डामा राजनीतिक प्रतिवेदन, विधान संशोधन … Continue reading नेकपा स्थायी समितिको बैठक आज पनि जारी